द भ्वाइसका विनोद र स्मिताको नयाँ गीत सार्वजनिक

द भ्वाइस अफ नेपालमा चर्चामा रहेका गायक विनोद राई र द भ्वाइसकै नकआउट सम्म पुग्न सफल गायिका स्मिता प्रधानको स्वरमा ‘सानुमा सानु घर बनाई बसुँला’ बोलको गीत सार्वजनिक भएको छ । कृति आर्ट्स युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ । भिडियोमा विनोद र स्मितानै फिचर भएका छन् भने निर्देशन शान … Continue reading द भ्वाइसका विनोद र स्मिताको नयाँ गीत सार्वजनिक